नियम २९
परिषद् जवाफदेही नहुने
संस्थाले आफ्नाे काम कारबाहीको सिलसिलामा गरेको कुनै आर्थिक तथा प्रशासनिक कारोवारका सम्बन्धमा परिषद् जवाफदेही हुने छैन ।